सरकारद्वारा तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले सिफारिस गरेका नाममा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको रहेका छन् । बस्नेत कांग्रेसको झापा जिल्ला पूर्व सभापति हुन्र भने पौडेल कांग्रेसकै पार्टी कार्यालय मुख्य सचिव हुन् । सवैधानिक व्यवस्था … Continue reading सरकारद्वारा तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस